Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

कांग्रेस र एमाले कार्यालयमा तोडफोडको प्रयासपछि कलैयामा तनाव

SHARE: 520

बारा, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निकालेको लाठी
जुलुसले कलैयास्थित कांग्रेस र एमालको जिल्ला पार्टी कार्यालयमा तोडफोड
गर्न पुगेपछि यहा"को स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले
प्रदर्शनकारीलाई भगाउनलाई १ राउण्ड हवाई फायर र ७ राउण्ड अश्रु ग्यास
चलाएको छ । आन्दोलनकारीले मोतीवागमा रहेको कांग्रेस कार्यालयमा
ढुंगामुडा र तोडपछि उनीहरू पन्नावागमा रहेको एमाले कार्यालयमा तोडफोडको
प्रयास गरेपछि स्थिति तनावपूर्ण भएको हो ।
मोर्चाले कलैयामा बुधवार बृहद् लठी जुलुस प्रदर्शन गरेको छ । गाउ"
गाउ"बाट आएका हजारौं मोर्चाका कार्यकर्ताले कलैया नगरमा प्रदर्शन गरेका
हुन । मधेस आन्दोलनको माग तत्काल सम्बोधन गर भन्दै केन्द्रीय
पुर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरूले प्रदर्शन गरेका हुन ।
उनीहरू सबैले हातहातमा लठी, भट्टा र केहीले धारिलो हतियार खुकुरी, भला र
लठीगडा"स बोकेका थिए । कलैयाको सिद्धेश्वर र श्री ३ श्री चन्द्र माविमा
भेला भई देवकोटा चोक हु"दै अदालत रोडबाट बरियारपुर रोड हु"दै भरतचोकमा
पुगेका थिए । भरत चोकबाट प्रदर्शनकारीहरू कलैया–वीरगंज सडकको भरतचोकदेखि
बाल मन्दिरसम्म प्रहरी र प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन ।
प्रदर्शनपछि मोर्चाले विरोधसभा गर्दै प्याकेजमा माग पुरा नगरे आन्दोलन
जारी राख्ने बताएका छन ।
मोर्चा कार्यकर्ताको निशानामा माधव नेपालको घर
गौर नगरपालीका–३ स्थित एमाले नेता माधवकुमार नेपालको घरको मुख्य गेटमा
संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले बुधवार फेरी तोडफोडको प्रयास गरेका
छन । लाठी जुलुसमा सहभागी मोर्चा समर्थकले नेपालको घरको गेटमा प्रहार
गरेका हुन ।
सविधानमा अपनत्व नभएको र सिमाकंनमा असन्तुष्ट जनाउदै आएका अघि सारेको
मधेशको माग सम्बोधन नगरेको भन्दै मोर्चा समर्थकले पटक पटक नेपालको घरमा
आक्रमणको प्रयास गरी रिस फेर्दै आएको छ । हातमा लाठी बोकेर नारबाजी गर्दै
हिडेको प्रदर्शनकारीले नेपालको घर अगाडिबाट अघि बढ्ने क्रममा केहीबेर
नाराबाजी गरेर गेटमा लाठी प्रहार गरेका थिए । उनीहरू निकै आक्रामक रूपमा
गेटमा लाठी प्रहार गरेर हिडेका थिए ।
यसअघि नेता नपालको घरमा मोर्चा समर्थकले पटक पटक आक्रमणको प्रयास गरेका
थिए । ३ साता अघि हातमा ढुंगा र रड बोकेका मोर्चा कार्यकर्ताले नेपालको
घरमा आक्रमणको असफल प्रयास गरेका थिए । तर त्यहा" तैनाथ सुरक्षाकर्मीले
उनीहरूलाई लखेटेको थियो । मुख्य गेटमा रहेको फालमको गेटमा फलामे रड,
भाटा, इट्टाले प्रहार गर्न लागे पछि सुरक्षाकर्मीले हस्तक्षेप गरेको हो ।
नेता नेपाल सविधानसभाको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका हुन ।
उनलाई निर्वाचनमा सहयोग गरेका एमालेका पूर्व जिल्ला नेता रेवन्त झाले
मोर्चाको आन्दोलनको अगुवाई गर्दै आएका छन । नेता नेपालको घरमा हुदै आएको
आक्रमणको प्रयासको एमाले पार्टीले घोर भत्र्सना गर्दै आएको छ ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: कांग्रेस र एमाले कार्यालयमा तोडफोडको प्रयासपछि कलैयामा तनाव
कांग्रेस र एमाले कार्यालयमा तोडफोडको प्रयासपछि कलैयामा तनाव
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj0UcZx9Cxj3oRKB0tsT1Uc5Csmqdim8lmAi8mH_fUow605VfNYz8kVGEwSWE7SWknoYPF1U4P1xKmPpCZ6VGOMtrPpsnc92RAsNJIcLRHJIHVkPVJW83maSXq3CHN14FiFhIo64bOZt_Q7/s320/lathi+kalaiya-700201.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj0UcZx9Cxj3oRKB0tsT1Uc5Csmqdim8lmAi8mH_fUow605VfNYz8kVGEwSWE7SWknoYPF1U4P1xKmPpCZ6VGOMtrPpsnc92RAsNJIcLRHJIHVkPVJW83maSXq3CHN14FiFhIo64bOZt_Q7/s72-c/lathi+kalaiya-700201.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2015/12/blog-post_801.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2015/12/blog-post_801.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content