Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

सुन्दर, शान्त, सफा हाम्रो कलैयामा अहिले जताततै फोहरै फोहर

SHARE: 520

कलैया, १० पुस । बाराको सबैभन्दा पुरानो एवं सदरमुकाम समेत रहेको कलैया
नगरपालिका क्षेत्र भित्रमा जताततै फोहरै फोहर रहेको छ । सुन्दर, शान्त,
सफा हाम्रो कलैया भन्ने नारा पटक पटक प्रयोग गर्नमा पछि नहटने कलैया
नगरपालिकाका कर्मचारी एवं सर्वसधारणले अचेल जारी मधेस आन्दोलनका कारण
फोहरै फोहरको नगरको रूपमा देखिन्छ । शुक्रवार कलैया नगरपालिकाको बिभिन्न
ठाउ" फोहरै फोहर प्रष्ट देखिन्छ ।
कलैया नगरपालिकाको मुख्य बजार एवं बिभिन्न सडकहरूमा जताततै फोहर नै फोहर
भएपछि यहा" प्रदुषण बढेको छ । बजार एवं नगरक्षेत्र भित्र रहेका बिभिन्न
व्यक्तिको घरका फोहर सडकमै फालिएका कारण यहा" प्रदुषण बढेको छ । फोहर
बढेपछि यहा" आउ"ने सर्बसधारणले मुख छोपेर हिडडुल गर्नुपर्ने अवस्था रहेको
छ । जताततैको फोहरका कारण बिभिन्न रोगहरूका किटानु समेत बढदै गएर
रोगीहुनेको संख्यामा पनि बढोतरी भएको छ ।
बजारका पसले एवं सर्बसधारणको घरका फोहरहरू सडकमै फालिने गरेको कलैयाका
रामचन्द्र साहले बताए । नियमित रूपमा फोहर उठाएर नगरको सरसफाईमा खटने
नगरपालिकाका कर्मचारीहरू जारी मधेस आन्दोलनले नियमित फोहर नउठाउ"ने गरेको
साहले गुनासो गरे ।
यता कलैया नगरपालिकाका प्रमुख सुरेश राउतले नगरपालिकाले नियमित सरसफाई
गरिरहेको दाबी गरेका छन । सार्वजनिक बिदाका दिन दिनमा एक चोटी मात्र
सरसफाई हुने गरेको उनले बताए । यधपी जारी मधेस आन्दोलनले इनधनको अभाव
भएकाले नियमित रूपमा गर्नुपर्ने सरसफाईमा केही कमी हुन गएको नगरपालिका
प्रमुख राउतले बताए । जारी मधेस आन्दोलन पश्चात नगरक्षेत्रभित्रको
सरसफाई नियमित रूपमै हुने उनले बताए ।
हालै केही समय अघि कलैया नगरपालिकामा नगरक्षेत्रसंग जोडिएका बिभिन्न आठ
गाविस गाभिएको छ । बघवन, उतरझिटकैया, दोहरी, भतौडा, मोतिसर, सिसहनीया,
बलिरामपुर र धर्मनगर गरी आठ गाविस कलैया नगरपालिकामा समेटिएको छ ।
कलैया नगरपालिकाका साथै बिभिन्न आठ गाविस समेटेर कलैया नगरपालिका
बिस्तार गरिएको भएपनि नगरक्षेत्रका बासिन्दाले नगरपालिकाबाट पाउ"नुपर्ने
सेवा सुबिधा पाउ"न सकेका छैनन । जारी आन्दोलनका कारण नगरपालिकाले उपलब्ध
गराएको सेवासुबिधा दिन नसकेकाले आउ"ने दिनमा त्यसलाई नियमित गर्दै जाने
योजना रहेको नगरपालिका प्रमुख राउतले बताए । कलैया नगरपालिका– १४ का
मुकेश कुशवाहाले नगरपालिकाले उपलब्ध गराएको सरसफाईको सेवा नाम मात्रको
रहेको गुनासो गरे । सरसफाईकै नाममा नागरपालिकाले वर्षेीन लाखौ रूपैया
खर्च गरेपनि नगरक्षेत्रको सरसफाई राम्रोसंग नुहुने गरेको उनले बताए ।
नगरपालिकाले सरसफाई गर्या जस्तो गर्ने कारणले नगरक्षेत्र भित्र प्रदुषण
बढदै गएको कुशवाहाले बताए ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: सुन्दर, शान्त, सफा हाम्रो कलैयामा अहिले जताततै फोहरै फोहर
सुन्दर, शान्त, सफा हाम्रो कलैयामा अहिले जताततै फोहरै फोहर
Brahmastr Daily
https://www.brahmastra.com.np/2015/12/blog-post_79.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2015/12/blog-post_79.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content