काठमाडौं, मंसिर १७ । औषधीको अभावमा बिरामीको शल्यक्रिया समेत प्रभावित
हुन थालेको छ ।
औषधीको अभाव भएपछि चिकित्सकहरुले शल्यक्रियाका लागि पूर्व निर्धारित
समयलाई पछि सार्न थालेका हुन् । राजधानीस्थित देशकै ठूलो बीर अस्पतालमा
शल्यक्रियाका लागि औषधीको अभाव भएको छ । औषधीको अभावका कारण शल्यक्रियाका
लागि समय पछि सारिएको चिकित्सकहरुले जनाएका छन् ।
चिकित्सकहरुले औषधीको अभावमा कतिपय बिरामीहरु उपचार नगरी फर्किन बाध्य
भएको समेत बताएका छन् ।
सरकारले औषधीको अभाव हुन नदिने दाबी गरे पनि बिरामीहरुले सहज रुपमा औषधी
पाउन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयले हेल्प डेक्स स्थापना गरी औषधी
नपाएको अवस्थामा खबर गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया