वीरगंज, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगंजमा चाय पे
मधेका चर्चा कार्यक्रम शुरू गरेको छ ।
संबिधानमा मधेसी जनताको हक अधिकार सुनिश्चित नगरेकोे वारे बुझाउनका लागि
कार्यक्रमको आयोजना गरिएको मोर्चाका नेता दिनेश चौरसियाले बताए ।
वीरगंज उपमहानगरपालिका वडा नं. १४ दुर्गा टोलमा आज बिहान सम्पन्न
कार्यक्रममा मोर्चाका नेताहरू लक्ष्मणलाल कर्ण,लालबाबु राउत गद्दी, करिमा
वेगम,बिपिन यादव,दिनेश चौरसिया,सुन्दर साह, सल्लाहुदिन अहम्द,राकेश यादव
लगायतको उपस्थिति रहेको
थियो ।

प्रतिक्रिया