रौतहट, ८ पुस । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका
कार्यकर्ताहरूले राती १२ बजेको समयमा एउटा मालवाहक ट्रकमा आगजनी गरेका छन
। रौतहटको गरूडामा मोर्चा कार्यकर्ताले ट्रकमा आगो लगाएको हो । गरूडा
नगरपालिका वार्ड नम्बर २ स्थित महमदपुर जाने बाटोमा मिठा लोड गरेर बाराको
जीतपुर जान तयारी अवस्थामा रहेको ना ३ ख १७० नम्बरको ट्रकमा समूहमा रहेका
आन्दोलनकारीहरूको समुहले आगो लगाइदिएको जिल्ला प्रहरी कार्यालयले जनाएको
छ ।प्रहरीका अनुसार आगजनीबाट ट्रकको वडीको केही भाग र झ्यालमा क्षति
पुगेको हो । आगजनीबाट करिब १ लाख मूल्य बराबरको क्षति भएको प्रहरी नायव
उपरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिएका छन ।

प्रतिक्रिया