वीरगंज, १० पुस । चर्काे भाडा लिएर यात्रि ओसार्ने मोटरसाइकल, टेम्पु र
सिटी सफारीलाई निर्बाध रूपमा चल्न दिएका मधेसका आन्दोलनकारीले रिक्सा
चलाउन नदिएर विभेद गरेको रिक्साचालकहरूको गुनासो छ।
मधेस केन्द्रित दलहरूको लगातार आन्दोलन र बन्दले दैनिक रिक्सा चलाएर
गुजारा चलाउने आफूहरूलाई सबैभन्दा बढी सास्ती दिएको बताउ"दै उनीहरू
विरोधमा ओर्लिएका छन।'आन्दोलनकारीले जो होचो उसकै मुखमा घोचो भनेजस्तै
व्यवहार गरे।
हामी गरिबको पेटमा लात हान्ने काम गरे, रिक्साचालक सुनिल सोनारले भने,
ुहामी गरिब मान्छे हौं, हडतालमा जसोतसो गरेर बालबच्चाको पेट पालिरहेका
छौं, यो पनि आन्दोलनकारीले देखिसहेनन।ु अर्का रिक्साचालक छोटु रौनियारले
पनि रिक्सा चलाउन नदिएर बेकारमा आफूहरूलाई दुःख दिइएको बताए।
उनले भने, टेम्पु, सिटी सफारी र मोटरसाइकलवालाले मनलाग्दी भाडा लिएर
यात्रि ओसारिरहेका छन। उनीहरूलाई आन्दोलनकारीले रोकेका छैनन।ु उनका
अनुसार वीरगंजबाट सिमरासम्म मोटरसाइकलमा एकजना लगिदिएबापत चार सयदेखि
पा"च सय रूपैया"सम्म लिन्छन। उनले भने, ुउनीहरूलाई आन्दोलनकारीले रोकेका
छैनन तर हामीलाई नचलाऊ भनेर बेकाममा दुःखमात्र दिइरहेका छन।
चार महिना लामो आन्दोलनबाट सबैभन्दा बढी मारमा आफूहरू परेको रिक्सा
मजदुरको गुनासो छ । चार महिनादेखि जारी बन्दहडतालका कारण उनीहरूको कमाइ
ठप्प छ। आन्दोलनकारीको निसानामा पनि उनीहरू पर्दै आएका छन।
सडकमा रिक्सा लिएर आउ"दा आन्दोलनकारीले रिक्साको हावा खोलिदिने, हातपात
गर्ने गरेको भन्दै रिक्साचालकले विरोध गरेका हुन। रिक्साचालकहरूले
विरोधमा मंगलवार वीरगंजको बीच सडकमा केही बेर रिक्सा तेस्र्याएर
प्रदर्शनसमेत गरे। रिक्साचालकले रिक्सा तेस्र्याएर सडक अवरूद्ध पारेपछि
मंगलवार बिहान घन्टाघरचोक क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो।
'बिहान यात्रि लिएर गण्डक चोकमा पुगेको थिए", केटाहरूको हुल आएर बन्दमा
किन रिक्सा चलाएको भन्दै हावा फुस्काइदिए', रिक्साचालक राजु कार्कीले
मंगलवार अन्नपूर्णस"ग भने, 'मैले भनेको गरेको केही छैन, बेकारमा मेरो
गालामा एक थप्पड पनि हाने।
चर्काे भाडा लिएर यात्रि ओसार्ने मोटरसाइकल र टेम्पुलाई भने
आन्दोलनकारीले कुनै अवरोध नगरेको उनले बताए। रिक्सा चल्न नदिने हो भने
टेम्पु, सिटीसफारी र मोटरसाइकल पनि रोक्नुपर्छु, उनले भने, 'रोक्ने नै हो
भने सबै साधन रोक नत्र खुट्टाको बलमा रिक्सा कुदाउने श्रमिक हामीलाई पनि
चलाउन देऊ। आन्दोलनकारी नेतास"ग हाम्रो माग यत्ति हो–हाम्रा बालबच्चाको
पेटमा लात हान्ने काम नगर।
वीरगंज उपमहानगरपालिका कार्यालयका अनुसार वीरगंज नगरक्षेत्रमा चार हजार
६ सय रिक्सा छन। बन्दहडतालमा आम्दानी कम भएपछि बाहिरका जिल्ला र छिमेकी
मुलुक भारतबाट वीरगंजमा रिक्सा चलाउन आएका अधिकांश चालक घर फर्किएका छन।
'साहुलाई रिक्साबापत दैनिक एक सय रूपैया" भाडा तिर्नुपर्छ। बिहान र
बेलुका गरी दुई छाक खानामा कम्तीमा पनि दुई सय रूपैया" जान्छ', रिक्सा
चालक छोटुले भने, खाजा–नास्ता गरेर हरेक दिन चार सय रूपैया" खर्च हुन्छ ।
बन्दहडतालमा कुनाकानी रिक्सा चलाउन पाएको दिन पनि साढे तीन सयभन्दा बढी
कमाइ भएकै छैन।
बर्दिवासबाट रिक्सा चलाउन वीरगंज आएका राजु कार्कीले भने, ुहामी गरिब
मान्छे। घरबेटी साहुले आज कोठाभाडा छैन भन्दा मान्दैन, भाडा मागिहाल्छ।
खाना पकाउने ग्यास सकिएको छ, १८ रूपैया" किलोमा दाउरा किनेर खाना
पकाउनुपरेको छ। हडतालमा कमाइ भएकै छैन। कमाइ नहु"दा एक छाकमात्रै खाना
खाने ग¥या छु।

प्रतिक्रिया