वीरगंज, ६ पुस । चिसोका कारण एकजना अवकाशप्राप्त शिक्ष्ँकको मृत्यु भएको छ ।
वीरगंज–१८ प्रतीमाचोकमा भाडामा बस्ने अवकाशप्राप्त शिक्षक गणेश सिंहको
मृत्यु भएको प्रहरीलेजनाएको छ ।
हारुण अन्सारीको घरमा डेरा गरी मृतक ७० वर्षका थिए । उनको पुर्खौली घर
सर्लाहीको बौहर्वा–१ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया