काठमाडौं, मंसिर २२ । इङ्गलिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा
क्रिस्टल प्यालेस र एभर्टन बराबरीमा रोकिएका छन् ।
एभर्टनको मैदानमा भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक
बाँडेका हुनु ।
पहिलो हाफमा दुबै तर्फबाट गोल हुन सकेको थिएन । खेलको ७६ औं मिनेटमा
क्रिस्टल प्यालेसका स्कट डानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर ८१ औं मिनेटमा रामेलु लुकाकुले एभर्टनका लागि बराबरी गोल फर्काए ।
१५ खेलबाट २३ अंक जोडेको क्रिस्टल प्यालेस छैठौं तथा समान खेलबाट २२ अंक
जोडेको एभर्टन अंक तालिकाको नवौं स्थानमा छ ।

प्रतिक्रिया