Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

रौतहटमा एकजनाको मृत्यु, बस र मोटरसाइकलमा आगजनी

SHARE: 520

रौतहट, ५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता तथा
प्रहरीबीच आइतवार अपराह्न गौरमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ ।
गौर नगरपालिकास्थित बिपी चोकमा मोर्चाका कार्यकर्ता तथा प्रहरीबीच
दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागी स्थानीय
तेजापाकड गाविस–१ बस्ने १७ वर्षीय शेष तवरेजको मृत्यु भएको जिल्ला प्रहरी
कार्यालय रौतहटले जनाएको छ ।
निजको दाहिने कोखमा गोली लागेको बताइएको छ । तवरेजको गौर अस्पतालमा
उपचारका क्रममा मृत्यु भएको हो । विरोध प्रदर्शनमा उत्रिएका मोर्चाका
कार्यकर्तालाई हटाउने उद्देश्यल आठ सेल अश्रुग्यास प्रहार गरिएपछि पनि
स्थिति सामान्य नहु"दा बाध्य भएर आत्मरक्षाका लागि गोली चलाउनुपरेको
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशराज रेग्मीले बताए ।
गौरमा अनिश्चितकालीन निषेधाज्ञा
यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले आज सदरमुकाम गौरमा निषेधाज्ञा
आदेश जारी गरेको छ । गौरमा आज मोर्चाका कार्यकर्ता तथा प्रहरीवीच भएको
झडपमा एक जनाको मृत्यु भएको र अवस्था सामान्य नभएकाले शान्ति सुरक्षाको
अवस्थालाई ध्यानमा राखी प्रशासन कार्यालयले गौर नगरपालिका क्षेत्रमा
अपराह्न ४ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको हो ।
प्रशासन कार्यालयले गौर नगरपालिका अन्तर्गत उत्तरमा नया" बसपार्कको
वडहरवा पुल, दक्षिणमा गौर भन्सार गेट, पूर्वमा हनुमानस्थानको वडहरवा पुल
र पश्चिममा टिकुलिया गाउ"देखि पूर्वसम्मको क्षेत्रमा निषेधाज्ञा आदेश
जारी भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल जानकारी दिए ।
प्रहरीले आफूमाथि अन्याय गरेको भन्दै मोर्चाका कार्यकर्ता विरोध
प्रदर्शनमा उत्रिएपछि स्थितिलाई साम्य पार्न प्रहरीले बल प्रयोग गरेपछि
झडप भएको हो । तर प्रहरीले भने मोर्चाका कार्यकर्ताले सुरक्षाकर्मीलाई
लक्षित गरी ढुङ्गा प्रहार गरेपछि बल प्रयोग गर्नु परेको जनाएको छ ।
विरोध प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्तालाई हटाउने उद्देश्यले आठ
सेल अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक
गणेशराज रेग्मीले बताए ।
अज्ञात व्यक्तिद्वारा बसमा आगजनी
चन्द्रपुर नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको पौराई जङ्गलमा
अज्ञात व्यक्तिले आज एक यात्रिवाहक बसमा आगजनी गरेका छन । ना४ख ५१० नंको
उक्त यात्रि बसमा आगलागी भएको भन्ने खबर अन्य यात्रिले दिएपछि प्रहरी
घटनास्थल पुगेको थियो । प्रहरी घटनास्थल पुग्दा त्यहा" कोही यात्रि
नरहेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार आगलागीबाट बस पूर्ण
रूपमा क्षतिग्रस्त बनेको छ । बसमा कसले आगजनी गरेको हो भन्ने केही खुल्न
सकेको छैन ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: रौतहटमा एकजनाको मृत्यु, बस र मोटरसाइकलमा आगजनी
रौतहटमा एकजनाको मृत्यु, बस र मोटरसाइकलमा आगजनी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEib10OoX_h65kfqYCTJoPIuLZovf-QYQmGyGn6pjpTJfcnWBNOaNF81FFR_HCrM1hpBZlybO7XNrpNEA8SVNyFgDAi__efW7q5ZGNSyAHCL4KGDHpNHSq0nCrmBeMZWfeoRZujx_fspcIA1/s320/Shekh_Tabjarej_Dead_By_Police_Bullet_897662897-737128.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEib10OoX_h65kfqYCTJoPIuLZovf-QYQmGyGn6pjpTJfcnWBNOaNF81FFR_HCrM1hpBZlybO7XNrpNEA8SVNyFgDAi__efW7q5ZGNSyAHCL4KGDHpNHSq0nCrmBeMZWfeoRZujx_fspcIA1/s72-c/Shekh_Tabjarej_Dead_By_Police_Bullet_897662897-737128.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2015/12/blog-post_68.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2015/12/blog-post_68.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content