वीरगंज, २४ मंसिर ।
मधेस आन्दोलनको भावना बिपरीत नारायणी उपक्षेत्रीय अस्पताल बिकास समिति
पर्साले गरेको कर्मचारी नियुक्ती प्रक्रियाको बिरोधमा अस्पतालबाट पक्राउ
परेका मोर्चाका युवा नेताहरू ईश्वरचन्द्र यादव,अनिल गुप्ता, निसान्त
मिश्रा र लक्की शर्मा लगायतका आन्दोलनकारीलाई बिना शर्त अबिलम्ब रिहा
गर्नुपर्ने मा"ग राख्दै ओमप्रकास सर्राफको नेतृत्वमा आज दोस्रो दिन पनि
रिले अनसन जारी रहेको छ । अनसनमा मोर्चाका युवा नेताहरू शेख मुन्ना,
सुजित त्रिपाठी, ननदु यादव, धन्जीव मिश्रा, सीता पटेल,महेश पटेल,संदिप
पटेल,संदिप चौरसिया,जलेश्वर सर्राफ,रामगया कुशवाहा, लालचन्द महतो,दामोदर
तिवारी, लगायत बसेका छन । अनसनमा बसेका आन्दोलनकारीहरूले मधेसको मा"ग
तुरून्त पुरा गर, पक्राउ परेका युवा मोर्चाका नेताहरूलाई तुरून्त रिहा
गर,प्रहरी दमन बन्द गर लगायतको नारा लगाएका थिए । अनसनमा बसेका
आन्दोलनकारीहरूलाई संघीय समावेसी मधेसी गठबन्धनका नेताहरू शिव पटेल,कदम
रसुल,शशिकपुर मिया",प्रेमबाबु पटेल,राजकुमार यादव लागायतको नेताहरूले
सहयोग गरेका थिए ।

प्रतिक्रिया