रौतहट, ८ पुस । प्रदर्शनको क्रममा प्रहरीस"ग भएको झडपमा परि मृत्यु भएका
आन्दोलनकारी मोहमद शम्स तबरेजको बुधवार जन्म घर रौतहटको गाउ" विकास समिति
तेजपाकडमा मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । उनको बुधवार
विहान साढे १० बजेको समयमा गाउ"मा रहेको कब्रगाहमा आन्त्येष्टि गरिएको हो
। माटो दिने कार्यमा गाउ"को स्थानीय वासिन्दाहरूको साथै आन्दोलनरत
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला स्तरीय नेता तथा
कार्यकर्ताहरूले सहभागी भइ अन्तिम श्रन्दाजली दिएका छन । गत आइतवारका दिन
प्रदर्शनको क्रममा गौरको मधेशी क्रान्ति चोक नजिकै झडप हुदा प्रहरीले
चलाएको गोली लागि उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया