वीरगंज १६, १५ मङ्सिर/
बलात्कारको आरोपमा पर्साको निर्मलबस्ती–६ विशाल चोक निवासी ६५ वर्षीय
वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोही स्थान बस्ने ५५ वर्षीया एकल महिलालाई नातामा जेठाजु पर्ने वृद्धले
म·लवार दिउँसो १२ बजे बलात्कार गरेको आरोप छ।
दिउँसो आफ्नै घरमा सुतिरहेकी महिलालाई आरोपित वृद्धले जबरजस्ती करणी
गरेको आरोपित वृद्धले स्वीकारी सकेको प्रहरीको दाबी छ।
आरोपित वृद्धलाई इलाका प्रहरी कार्यालय सेढवा पठाइएको र पीडित महिलालाई
चिकित्सकीय परीक्षणको लागि वीरगंज ल्याउने तयारी भइरहेको प्रहरी चौकी
सुवर्णपुरका प्रहरी सहायक निरीक्षक अरुणकुमार झाले बताएका छन्।

प्रतिक्रिया