कलैया, मंसिर २४ । बारा जिल्ला गढिमाइ नगरपालिका–३ स्थित साखः स्टिल
उद्योगअगाडि सडकमा आज बिहान करिब ६ बजे टिपरको ठक्करबाट मोटरसाइकल चालकको
मृत्यु भएको छ ।
सिमराबाट वीरगन्जतर्फ आइरहेको बा १० च २०७३ नंको टिपरले विपरीत दिशाबाट
आइरहेको ना२प ६०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बारा
रामपुर –३ बस्ने ३५ वर्षीय रमेश साहको वीरगन्ज नारायणी उपक्षेत्रीय
अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चालकसहित टिपर इलाका प्रहरी
कार्यालय सिमराको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया