हरिवन, मंसिर २७ । सर्लाहीको गौरीशंकर–८ मा दुई युवाको शव फेला परेको छ ।
तराई मुलकोजस्तो देखिने दुई पुरूषको शव सर्लाही र महोत्तरीको सीमा नजिक
गौरीशंक गाविसमा फेला परेको हो ।
अन्दाजी ३०/३५ वर्षका दुवैको धारिलो हतियार प्रयोग गरी हत्या गरेको
अवस्थामा शव फेला परेको हो । मृतकको पहिचान हुन नसकेको सर्लाहीका डिएसपी
रमेशकुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया