काठमाडौं, मंसिर १७ । साउथ ह्याम्पटनलाई हराउँदै लिरभपुल यस वर्षको
इङ्लिस लिग कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार
राति साउथ ह्याम्पटनको मैदानमा भएको खेलमा लिभरपुल ६–१ ले विजयी भयो ।
खेलमा लिभरपुलका लागि डिभोक ओरीगीले ह्याट्रिक गरे भने ड्यानियल स्टरिजले
दुई तथा जोडन आइबले एक गोल गरे ।
जितसँगै लिभरपुलका प्रशिक्षक यर्गेन क्लपले आफ्नो टोली लिभरपुल
इङ्ल्यान्डका सबै मुख्य प्रतियोगिताको उपाधि दावेदारीमा फर्किएको सन्देस
दिएका छन्
लिग कप फुटबलको सेमिफाइनलमा अब लिभरपुलले स्टोक सिटीको सामना गर्नेछ ।
अर्को सेमीफाइनल खेलमा म्यानचेस्टर सिटी र एभर्टन भिड्नेछन् ।

प्रतिक्रिया