चन्द्रपुर, पुस १० । नेपाल आयल निगमको थानकोट डिपोमा लैजा"दै गरेको
ट्यांकरबाट तेल चोर्दै गरेको अवस्थामा रौतहट प्रहरीले एउटा ट्यांकर
नियन्त्रणमा लिएको छ ।
जोगबनी नाका हु"दै बिराटनगर भन्सार जा"च पास भएको ना४ख ६३६ नम्बरको
ट्यांकरबाट पूर्वपश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रपुर
नगरपालिकास्थित मंगलपुरमा पेट्रोल चोरी गरेको अबस्थामा प्रहरीले ट्यांकर
नियन्त्रणमा लिएको हो ।
ट्यांकरबाट १० लिटर पेट्रोल सहितको ग्यालिन र वीरगंज उपमानगरपालिका–२१
निवासी २५ वर्षीय सहचालक तपेश्वर पटेल पक्राउ परेका छन ।

प्रतिक्रिया