वीरगंज,पुस ८
संघीय समावेसी मधेसी युवा गठबन्धन पर्साको आज बैठक सम्पन्न भएको छ ।
जिल्ला संयोजक ईश्वर यादवको अध्यक्षतामा बसेको बैठकले अगामी पौष ११ गते
शनिबारका दिन माईस्थान चौकमा मधेस जागरण युवा सभा गरिने निर्णय गरेको छ ।
वीरगंज उपमहानगरपालिका लगायत पर्सा जिल्लाको हरेका क्षेत्रको सहभागिता
रहने संयोजक यादवले बताए । बैठकमा गठबन्धनका युवा नेताहरु धर्मेन्द्र प
टेल,ओमप्रकास सर्राफ,धुरेन्द्र पटेल,अनिल गुप्ता,रोशन कुमार,धन्नजीव
मिश्रा,संदिप चौरसिया,सुशिल पटेल,कुन्दन सिंह,शम्सुल अंसारी,निसान्त
मिश्रा,शिव नारायण राम,भागीरथ साह ,कृष्णा पटेल,सुजित त्रिपाठी,मित्रदेव
यादव,नुर आलम ,पप्पु पटेल,जलेश्वर सर्राफ लगायतको युवाहरुको सहभागिता
रहेको संयोजक यादवले बताए ।

प्रतिक्रिया