वीरगंज, २० मङ्सिर ।
पर्साको पकाहा मैनपुरस्थित उखुबारीमा शनिवार बिहान एकजना पुरुषको शव
फेला परेको छ । पकाहा मैनपुर–३ का ४५ वर्षीय सतन राउत कंकरको शव सोही
गाविसको वडा नं. ७ स्थित उखुबारीमा फेला परेको प्रहरीले जनाएको छ ।
बिहीवार सँ"झदेखि कंकर हराएका थिए । उनको फेला परेको शवको अवस्था
हेर्दा हत्या गरेर प्mया"केको घटनास्थलमा पुगेको प्रहरीको अनुमान छ ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरीक्षक विश्वनाथ त्रिपाठीले

प्रतिक्रिया