वीरगंज, ५ पुस । नेपाल सदभावना पार्टी पर्साको बैठक आज सम्पन्न भएको छ ।
पर्सा जिल्ला अध्यक्ष मनोज कर्णको सभापतित्वमा सम्पन्न बैठकले जारी मधेस
आन्दोलनको समीक्षा एवं पार्टीको भूमिका बिषयमा बिस्तृत छलफल गरेको छ ।
साथै बैठकले पा"च बुंदे प्रस्तावहरू पारीत गरी एतिहासिक मधेस आन्दोलन
सफल पार्न पार्टीको अगामी योजनाहरू तय गर्न बिभिन्न उपसमितिहरू गठन गरेको
छ । पार्टीले युवा परिचालन समितिको संयोजकमा युवा नेता अनिल गुप्तालाई
जिम्मेवारी दिएको छ भने नाकामा उपस्थिति गराउन पार्टीका सचिव कृष्णा
पटेललाई जिम्मेवारी दिएको छ ।
यसैगरी गठबन्धनमा कार्यकर्ता उपस्थिति गराउन पर्सा जिल्ला अध्यक्ष मनोज
कर्णलाई जिम्मेवारी दिएको छ । यसैगरी पार्टी प्रवक्तामा युवा नेता सुजित
त्रिपाठीलाई चयन गरिएको छ र नया" कार्यकर्ता समन्यवय समितिको संयोजकमा
भागरिथ मुखियालाई जिम्मा दिइएको छ ।
बैठकमा बोल्दै नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले जारी
मधेस आन्दोलनमा पार्टीको भुमिका र योगदानलाई एतिहासिक,मर्यादित र
व्यवस्थित बनाउन सवैलाई आ आफनो तर्पmबाट ईमान्दारीका साथ काम गर्न आग्रह
गरेका थिए । पटेलले पार्टीमा काम गरेका सवै सक्रिय कार्यकर्ताहरूलाई
महत्वपुर्ण जिम्मेवारी दिइएको र यसबाट पार्टी र मधेस आन्दोलनमा थप उर्जा
मिल्ने बिश्वास व्यक्त गरेका थिए । वीरगंजको रानीसती मन्दिरमा सम्पन्न
बैठकमा केन्द्रीय सदस्य शिव पटेल,अनिरूद्ध सिंह, नागेन्द्र सिंह,जिल्ला
अध्यक्ष मनोज कर्ण, उपाध्यक्ष भागीरथ मुखिया बिन, बरिष्ठ सचिव सुचिज
त्रिपाठी, सचिव कृष्णा पटेल, कोषाध्यक्ष प्रदिप यादव, नेताहरू जादोलाल
साह,मुनी श्रीवास्तव, अनिता रौनियार, संगिता तिवारी, मैनुदिन अंसारी,अनिल
गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया