वीरगंज, २८ मंसिर । प्रहरीले पक्राउ गरेको आन्दोलनकारीहरुको रिहाइको माग
गर्दै सोमवार छैठो दिन पनि वीरगंजको घन्टाघरमा रिले अनशन जारी छ ।
युवा नेता ओमप्रकाश सरार्पmको नेतृत्वमा गरिएको रिले अनशनमा विजय कुमार
महासेठ, शिव पटेल, प्रेमबाबु पटेल, शशी कपुर मिया", सन्जिव कुमार ठाकुर,
हरेन्द्र ठाकुर, अजय मिस्रा, नरेन्द्र तिवारी, सीता पटेल, शिवनाथ
बर्नवाल, सुरेन्द्र पान्डेलगायतको सहभागिता छ ।

प्रतिक्रिया