सेढवा २८ मंसिर/
नेपाल भारत खुल्ला सिमाना हुदै नेपाल भित्रिदै गरेको बन्दुखको गोली सहित
तीन जनालाई भारतीय सुरक्षाकर्मीहरुले पक्राउ गरेका छन। गएराती करिब ६:३०
बजे भारतीय नंको बलेरो गाडीमा १२बोरको १८ वटा गोली लिएर भंगहा बलुवाको
नाका हुदै नेपाल भित्रिदै गरेका बेला सिमामा खटेका मेजर जयराम को एस एस
बी को टोलीले तीन जना भारतीय नागरिकलाई पक्राय गरेका छन। पक्राउ पर्नेमा
गोपालगंज सलिमपुरका अच्छेलाल साह, भंगहाका अमरजीत लाल र नौतनका कलाम
हुसेन रहेका भारतीय एस एस भी स्रोतले जनाएका छन भन्ने गाडी नम्बर खुल्न
सकेका छैन। पक्राउ परेका अभियुक्तहरुले भारतबाट बन्दुख र गोली नेपाल
ल्याउने गरेका र नेपालबाट अबैध लागू औषत गाजाको तस्करी गर्ने गरेका
जानकारीमा आएका छन। पक्राउ परेका गाडी, गोली र भारतीय नागरीकहरुलाई
कार्यावाहीका लागि बि ओ पी हेड क्वाटर नरकंटियागंजमा पठाइएको एस एस बी
स्रोतले जनाएका छन।

प्रतिक्रिया