वीरगंज, २० मङ्सिर ।
बारा जिल्ला टेढाकट्टी गाविसस्थित धान कुट्ने मिलको फित्तामा बेरिएर ५०
वर्षीय वृद्धको मृत्यु भएको छ ।
सो गाविस वडा नं. ७ बस्ने रामविश्वास गिरी वडा नं. ९ स्थित मिलमा धान
कुटाइरहेको अवस्थामा अचानक निजको कपडा मिलको फित्तामा बेरिएर घटनास्थलमा
नै मृत्यु भएको थियो । मृतकको शव परीक्षणका लागि कलैया अस्पताल ल्याइएको
जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया