रौतहट, ९ पुस । तेल तस्करी गरेको भन्दै संयुक्त मधेसी मोर्चाका
कार्यकर्ताले रौतहटको बंकलु बजार नजिक बुधवार राति भारतीय जिपमा आगजनी
गरेका छन । सिमापारीको बजारबाट तेल ल्याउ"दै गरेको भारतीय नम्बरको बोलेरो
जिपमा मोर्चा समर्थकले आगजनी गरेका हुन ।
सरमझुवा गाविसको बंकुल बजार नजिक बिआर ०१ पीए ६७९८ नम्बरको बोलेरो जिपमा
मोर्चाले आगजनी गरेको हो । उक्त जिप भारतीय बजार घोडासहनबाट राति करिब १०
बजे ५ सय लिटर डिजल राखेर नेपाली बजारमा आउ"दै थियो । बीच बाटोमै
मोर्चाले तस्करी गर्न लागेको भन्दै नियन्त्रणमा लिएर आगजनी गरेको
प्रहरीले जनाएको छ । आगजनीबाट बोलेर पूर्ण रूपले क्षति पुगेको छ ।
मोर्चाले अघिल्लो दिन गरूडा बजारमा एक मालबाहक ट्रकमा समेत आगजनी गरेको
थियो । ४ महिनादेखि जारी बन्द हड्ताल र नाकाबन्दीको अवज्ञा गर्दै भारतबाट
तेल तस्करीको आरोपमा मोर्चले आधा दर्जन मोटरसाईकलमा आगजनी गरीसकेको छ ।
पटक–पटक सम्झाउ"दा तेल तस्करी नरोकिएकाले आफ्ना कार्यकर्ताले आगजनी गरेको
मोर्चाका स्थानीय नेता अनिल सिंहले बताए ।

प्रतिक्रिया