काठमाडौं, मंसिर १७ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएको
छ । प्राधिकरणले नयाँ तालिका सार्वजनिक गर्दै अब सातामा ५६ घण्टा
विद्युत् कटौती हुने जनाएको हो ।
विद्युत् प्रणाली भार अत्यधिक वृद्धि भएको, भूकम्पका कारण क्षति भएका
विद्युत् गृह सञ्चालन हुन नसकेको तथा नदीमा पानीको सतह घटेकाले लोडसेडिङ
बढाइएको प्राधिकरणले जनाएको छ ।
नयाँ तालिका अनुसार अब सातामा दुई दिन सात घण्टा, तीन दिन आठ घण्टा र दुई
दिन नौ घण्टा विद्युत कटौती हुने छ ।
हप्ताको पाँच दिन दुई पटक तथा दुई दिन तीन पटक लोडसेडिङ हुने छ ।
लोडसेडिङको नयाँ तालिका शुक्रबारदेखि लागू हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया