बारा, मंसिर २० । बाराको गडीमाई नगरपालिकामा शनिबार राति अज्ञात समूहले
रोकिराखेको बसमा आगजनी गरेका छन् ।
आगजनी पछि बसमा पूर्ण रुपमा क्षती पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय
निजगढ बाराले जनाएको छ ।
पूर्ब–पश्चिम राजमार्गको निजगढ पथलैया सडक खण्डको गडिमाई नगरपालिका–१६ मा
तीन दिनदेखि बिग्रिएर रोकिएको ना ४ ख ३२१६ नम्बरको बसमा आगजनी गरिएको हो
। आगलागी हुँदा बसभित्र कोही पनि नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया