काठमाडौं, मंसिर १७ । अपांगता भएका व्यक्तिहरुको २४ औं अन्तर्राष्ट्रिय
दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
यसैबीच आज राजधानीमा पनि अपांगता भएका व्यक्तिहरुले प्रभातफेरी निकालेका
छन् । अर्थपूर्ण समावेशीकरण सबै क्षमताका व्यक्तिहरुका लागि पहुँच र
सशक्तिकरण भन्ने नाराका साथ निकालिएको प्रभातफेरी सहिदगेट, रत्नपार्क,
पुरानोबसपार्क हुँदै भृकुटीमण्डप पुगेर समापन भएको थियो ।
र्यालीमा सहभागीहरुले अपांगता भएका व्यक्तिलाई राज्यले हेर्ने दृष्टिकोण
सकारात्मक नभएको भन्दै राज्यका प्रत्येक निकाय अपांगमैत्री हुनुपर्नेमा
जोड दिए ।

प्रतिक्रिया