वीरगंज १८ मंसिर । प्रहरीले गोली चलाएपछि भएको भागदौडमा सर्लाहीमा एक
जनाको मृत्यु भएपछि सोको विरोधमा आज बाराको कलैयामा मोर्चाले विरोध
प्रर्दशन गरेको छ ।
बिहीवार सा"झ भएको भागदौडमा नवलपुर–६ की राधिका साह कथविनियाको मृत्यु
हो । मृतक महिलाको शव नवलपुर चोकमा राखेर स्थानीयले शुक्रवार बिहानैदेखि
पूर्व पश्चिम राजमार्ग अवरूद्ध गरेका छन ।
बारामा अरूण सिंह लगायत मोर्चाका नेताहरू चर्काे नाराबाजी गरी कलैयामा
चौकमा टायर बलेर बिरोध प्रदर्शन गरेका छन । मृतक महिलाको शव सदरमुकाम
मलंगवा लगेर प्रदर्शनको तयारी भैरहेको संघीय समाजवादी फोरम नेपालका
जिल्ला अध्यक्ष अशोक यादवले बताए ।

प्रतिक्रिया