वीरगंज, १३ पुस ।
भारतबाट अबैध रूपमा तस्करी गरि ल्याउदै गरको पा"च वटा ट्याक्टर पर्सा
प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय
पर्साको गस्ती टोलीले राती २ः ३० बजे राती सो ट्याक्टर बरामद गरिएको
पर्साका एस।पी राजुबाबु श्रेष्ठले बताए । मधेस आन्दोलनको मौका छोपी
सिर्सिया नाका मार्पmत ल्याउदै गरेको अवस्थामा महिन्द्रा कम्पनीको ५ वटा
अन टेस्ट ट्याक्टर बरामद गरिएको र थप अनुसन्धानको लागि राजश्व अनुसन्धान
बिभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा पठाउने तयारी भइरहेको
एस।पी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया