सुनसरी, मंसिर १७ । लागु औषध खैरो हेरोइनसहित सुनसरीको धरानबाट प्रहरीले
एक जनालाई पक्राउ गरेको छ ।
९ दशमलव ७ ग्राम खैरो हेरोइनसहित प्रहरी धनकुटा धनकुटा घोर्लीखर्क–२ का
२४ बर्षीय रमेश श्रेष्ठ पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानले
बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनका साथबाट प्रहरीले २५ हजार ४ सय रुपैयाँ, २ थान मोवाईल र एउटा पल्सर
मोटरसाइकलसमेत बरामद गरेको छ । अभियुक्तविरुद्ध लागु औषध कारोबार
ऐनअन्र्तगत मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया