रौतहट, पुस ५ । रौतहटको रामलाल राष्ट्रिय वनमा काठ तस्कर र सशस्त्र वन
रक्षकबीच गोली हानाहान भएको छ ।
शनिवार राति झण्डै २५ जनाको समूहमा आएका तस्करले वन रक्षकलाई देख्ने
वित्तिकै फायरिङ गरेपछि गोली हानाहान भएको सहायक वन अधिकृत रामाशंकर
यादवले जानकारी दिए ।
रक्षकले २५ राउण्ड गोली हानेपछि दुईवटा टायर गाडा र एक हल गोरू छाडेर
तस्कर भागेका उनले बताए । घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया