बारा, ९ पुस । मंसिर महिना बितेस"गै मध्य तराई मधेशका बिभिन्न
जिल्लाहरूमा बड्दै गएको शितलहरका कारण यस क्षेत्रको जनजीवन प्रभावित भएको
छ । अत्याधिक चिसोका कारण मध्य तराइको बारा, पर्सा, रौतहट, सर्लाही,
मकवानपुर, महोत्तरी लगायतको बिभिन्न जिल्लाको जनजीवन थप कष्टकर बन्दै
गएको हो । मध्य तराइमा चलेको शितलहरले मानिसहरूलाइ हिडडुल गर्न समेत
समस्या भएको छ ।
दिउ"सो घाम लागेपनि बिहान र बेलुकीको समयमा बाक्लो हुस्सु लाग्ने भएको
कारण सवारी साधनहरूलाइ आवत जावत गर्नमा समेत समस्या भएको छ । पुस महिना
चढेस"गै जाडोले कठ्याङ्ग्रिएर बाराको नितनपुर टोल र सदरमुकाम कलैयामा गरी
दुइ जनाको मृत्यू भएको छ । तराईका जिल्लाहरूमा धेरै जसो यहा"का गरिब
असहाय तथा दलित समुदायका बासिन्दाहरू बढी चिसोबाट बढी प्रभावित हु"न
थालेपछि युवाहरूको संगठन बिवेकशिल नेपाली बाराले जिल्लाको गाउ" टोल मैं
पुगेर निःशुल्क लत्ता कपडा बितरण गर्ने कार्य शुरू गएको छ ।
बिवेकशील नेपाली बाराले बाराको मनहर्वा वडा नं. ९ स्थित मुशहर बस्ती र
बेहरी गाउ"का दलित असहाय तथा बिपन्न समुदायका बासिन्दाहरूलाइ न्यानो कपडा
वितरण गरेको छ ।
मनहर्वाको कुसमाडी स्थित मुशहर बस्तीका ५७ घरपरिवारलाइ विवेकशील
नेपालीका युवाहरूले जाडोमा लगाउ"ने कपडा र ओढ्ने ब्लान्केट वितरण गरेको
थियो । बस्तीमा पुगेका युवाहरूले दुइ सय ५७ जनालाइ लुगा र प्रत्येक घरलाइ
एउटा ब्लान्केट वितरणको गरेको थियो ।

प्रतिक्रिया