वीरगञ्ज, १५ पुस । वीरगञ्ज–रक्सौल नाका ठप्प पार्न मितेरी पुलमा धर्नामा
बसेका मधेसी मोर्चाका कार्यकर्ताहरूलाई व्यापारीहरूले लखेटेका छन ।
भारतको रक्सौलबाट सामान लिएर आएका ब्यापारीहरूले धर्नाकारीहरूलाई
नाकाबाट लखेटेर बुधवार राति सामान नेपालतर्पm पास गराउन सफल भएका छन ।
धर्नारत मधेसी मोर्चाका कार्यकर्ताहरूले रक्सौलबाट ठेला र टा"गामा
ल्याइएका सामान नेपालतर्पm ल्याउन नदिएपछि ब्यापारीहरू जाइ लागेका थिए ।
बढ्दो चिसो र आन्दोलनप्रति घट्दो जनसमर्थनका कारण मितेरी पुलमा सानो
संख्यामा रहेका धर्नाकारीहरूमाथि व्यापारीहरू जाइ लागेपछि उनीहरू भागेका
थिए ।
मधेसी मोर्चाको नाकाबन्दीका कारण भारतबाट नेपालतर्पm सामान पास गराउन
नपाएका दुबै देशका ब्यापारीहरू मिलेर धर्नकारीमाथि आक्रमण गरेको बताइएको
छ ।
धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ताहरूले भने आफूहरूमाथि
तस्करहरूले आक्रमण गरेको दाबी गरेका छन ।
व्यापारीहरूले नेपालतर्पm सामान ल्याउने समयमा मितेरी पुलमा मोर्चाका
करिब १५ जना मात्रै कार्यकर्ता धर्नारत थिए ।
व्यापारीहरूले धर्नारत संघीय समावेसी युवा गठबन्धन पर्सा संयोजक ईश्वर
यादवसहित कार्यकर्ताका मोटरसाइकल र अन्य सवारीसाधन पनि तोडफोड गरिदिएका
छन ।
धर्नारत नेता कार्यकर्ताहरूका अनुसार शुरूमा सामान लिएर आएका करिब २०
जनाको समूहलाई रोकेपछि आक्रोशित उनीहरूको समूह मध्यरातमा करिब डेढ
सयजनाको संख्या आएर आक्रमण गरेका हुन।
आफ्नो अनुहार छोपेर आएका समूहले मोर्चाका कार्यकर्तलाई कुटपिट गर्दै
नेपाल तर्पm सामान पास गरेका थिए । व्यापारीहरूले सामान पास गराएलगत्तै
मोर्चाका कार्यकर्तारूहरू पुन त्यही" धर्ना बसेका छन । व्यापारीहरूले
मितेरी पुलमा मोर्चाका कार्यकर्ताहरूले राखेको बा"सको ढाट फालिदिएर सामान
नेपालतर्पm ल्याएका थिए ।

प्रतिक्रिया