काठमाडौंं, पुस १४ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ
ठाकुरले सीमा नाकामा भएको अवरोध हटाउन सकिने संकेत गरेका छन ।
यही पुस १९ गते बस्ने मधेसी मोर्चाको बैठकमा नाकाबन्दी अन्त्य
गर्नेलगायत विषयमा छलफल हुने भन्दै उनले मोर्चाले यसअघि पनि आवश्यकता
अनुसार आन्दोलनको स्वरूप परिवर्तन गर्दै आएको उल्लेख गरे ।
रिपोर्टर्स क्लवको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ठाकुरले जारी आन्दोलनको
चरण १९ गते सकिने भएकाले आउ"दो बैठकमा नाकाबन्दी अन्त्यसहितका एजेण्डामा
छलफल हुनसक्ने बताए ।
मोर्चाका ११ बु"दे प्रस्तावमा बु"दागत रूपमै समाधान खोज्नुपर्नेमा जोड
दि"दै उनले राज्यले विश्वासिलो बातावरण बनाए तीन महिनामा सीमांकन मिलाउने
विषयमा सहमति हुनसक्ने प्रष्ट पारे । तर विभिन्न कालखण्डमा गरिएका लिखित
सहमति पालना नभएकामा उनको असन्तोष थियो ।
सरकार वार्ताबाट समस्याको समाधान गर्ने पक्षमा नरहेको आरोप लगाउ"दै
ठाकुरले कांग्रेस र एमाओवादीस"गको वार्ता पनि परिणाममुखी नभएको उल्लेख
गरे ।
रकारस"ग आन्दोलन दबाउने वा माग पूरा गर्ने दुई बाटोमात्र रहेकाले जे मन
लाग्छ त्यही गर्न उनले सुझाए ।
भूकम्प पीडित नागरिकप्रति संवेदनशील भएरै मोर्चाले पुनर्निर्माण
प्राधिकरण विधेयक पारित गर्न सघाएको जिकिर गर्दै उनले मधेसलाई
बिखण्डनतर्पm लैजान सरकारका गतिविधि नै कारक बन्दै गएको आक्षेप लगाए ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस र मधेसी
जनताको माग पूरा हुने विश्वसनीय वातावरण नबनेसम्म आन्दोलन नरोकिने
बताउनुभएको छ ।
रिपोर्टर्स क्लबको ज्ञापनपत्र आज पार्टी कार्यालय बिजुलीबजारमा बुझ्दै
उहा"ले मधेसी आन्दोलनकारी र जनतामाथि अन्याय नरोक्दासम्म सार्थक
निष्कर्षमा पुग्न सकि"दैन भन्नुभयो ।
उहा"ले भन्नुभयो – "राज्यले वार्ताबाट समस्याको समाधान खोजेको छैन,
घाइते आन्दोलनकारीको उपचार भएको छैन, उपचार गराइरहेकालाई वास्ता गरेको
छैन ।"
नेपाली का"ग्रेस र एकीकृत नेकपा(माओवादी)स"ग भएको वार्ताले पनि निष्कर्ष
नदिएको उल्लेख गर्दै अध्यक्ष ठाकुरले भन्नुभयो – "बु"दागत रूपमा छलफल
गरौ", सहमति गर्ने विषयमा सहमति गरौ", गर्न नसक्ने विषयमा पुनः छलफल गरौ"
।"
अध्यक्ष ठाकुरले चा"डो समस्याको समाधानका लागि मधेसको माग सम्बोधन
हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया