रौतहट, पुस १४ । रौतहटको उत्तरी भेगका महिला उत्पादनसील सीपमुलक तालिम
लिएर आत्मनिर्भर हुन थालेका छन ।
चन्द्रपुर नगरपालिका–२ स्थित गैडाटारका महिला कोइला उत्पादन गर्ने
प्रविधिको तालिम लिएर आत्मनिर्भर हुन लागेका हुन ।
तालिम लिएपछि उनीहरूले जंगली बनमारा, खेर जाने घा"स–दाउराबाट कोइला
उत्पादन शुरू गरेका छन । घरधन्दा र श्रीमान्को कमाइमा सीमित रहनुपरेको
पीडाबाट मुक्त हुन आत्मनिर्भरको बाटो रोज्नुपरेको उनीहरूको भनाइ छ ।
युरोपियन युनियनको आर्थिक सहयोगमा जैविक उर्जा परियोजना कार्यक्रम
अन्तर्गत साझा ब्यवसाय सीप विकास प्रालिबाट चन्द्रनिगाहपुरका हातेमालो,
नमुना, आदर्श र कालापानी सामुदायिक बन उपभोक्ता समुहमा आबद्ध ६० जना
महिला आत्मनिर्भरको लागि आय आर्जनको बाटोमा लागेका हुन ।
उनीहरूले संकलित झारपातलाई क्लिन ईनर्जी भट्टीमा आगो बालेर गलाउने र
त्यसबाट कोईला उत्पादन गर्ने गर्छन ।
यहा"को महिलाले उत्पादन गर्ने कोईला होटेल, रेस्टुरेन्ट, धुप र, व्रिकेट
उद्योगमा अत्यधिक माग रहेको छ । बजारमा कोइलाको आकार हेरेर प्रतिकेजी १५
देखि ६० रूपैया"सम्म बिक्री हुने गरेको छ ।

प्रतिक्रिया