वीरगंज,पुस १३
तराई मधेस लोकतान्त्रिक पार्टीको भातृ संगठन तराई मधेस महिला संघको
केन्द्रिय सदस्यमा मनोनित रेखा कर्ण र पिंकी यादवको आज एक कार्यक्रमका
बिच स्वागत एवं सम्मान गरिएको छ । तराई मधेस महिला संघ पर्साको आयोजनामा
सम्पन्न कार्यक्रममा तमलोपाका केन्द्रिय सदस्य एवं पर्सा अध्यक्ष
पुरुषोत्तम झा,उपाध्यक्ष जटाशंकर गुप्ता,युवा नेता संतोष तिवारी,पुर्व
पर्सा जिल्ला अध्यक्ष बिनोद चौरसिया,युवा फ्रन्टका सह महासचिव देवानन्द
यादव,महिला नेतृहरु राबडी देवी,लवगी देवी,अमृता झा,शीला देवी लगायतकाले
कर्ण र यादवलाई शुभकामना एवं बधाई दिएका थिए । शुभकामना कार्यक्रम संघ
पर्साकि अध्यक्ष रेखा साहको सभापतित्वमा सम्पन्न भएको थियो । दुवै जना
मधेसवादी राजनितीमा सक्रिय भुमिका निर्वाह गर्दै पार्टीको सिद्धान्तमा
रही लामो समय देखि काम गर्दै आएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीको
केन्द्रिय कार्यालयमा महिला संघको पुस ३ गते बसेको बैठकबाट मनोनित
गरिएको थियो ।

प्रतिक्रिया