काठमाडौं, मंसिर २४ । चार दिने भारत भ्रमण पूरा गरी मधेसी मोर्चाका दुई
नेता हिजो स्वदेश फर्किएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष
उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर
हिजो अबेर स्वदेश फर्किएका हुन् ।
भ्रमणमा रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस
सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादव भने दिल्लीमै रहेका छन् ।
उनीहरु स्वास्थ्य उपचारका लागि भन्दै केही दिन दिल्लीमै बस्ने बताइएको छ
।
मोर्चाका नेताहरुले संवादबाटै समाधान खोज्न पहल गर्ने बताएका छन् ।
उनीहरुले नेपालको आन्तरिक मामिला दिल्लीले समाधान नगर्नेसमेत स्पष्ट
पारेका छन् । मोर्चाका नेताहरुले आज आन्तरिक छलफल गरेपछि प्रमुख तीन
दलसँग वार्ता गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया