वीरगंज, १६ मंसिर ।
ग्या"सको अवैध कारोबार गर्ने समूहलाई मोर्चाका नेताहरुले नियन्त्रणमा
लिई चेतावनी दिएर छाडेको छ ।
भारतको रक्सौललगायतबाट भारतीय ग्यास नेपाली सिलिण्डरमा भरी राजधानी
लगायत देशको बिभिन्न ठा"उहरूमा बेच्दै आएका एक समूहलाई ग्यास सहित
वीरगंजको घण्टाघरबाट मंगलवार बिहान मोर्चाका नेताहरूले पक्राउ गरेका हुन
।
मधेसी मोर्चाका युवा नेता इश्वर यादवको नेतृत्वमा रहेका नेताहरू अनिल
गुप्ता, राजकुमार यादव, सुजित त्रिपाठी, संजय यादव र शेख मुन्ना लगायतको
टोलीले सो ग्यास बरामद गरेको हो । मनोज ग्यास, बारा ग्यास र अम्बर
ग्या"सका ६ वटा ग्यासहरू काठमाडौंं लैजाने क्रममा मोर्चाका
कार्यकर्ताहरूले सो ग्या"स बरामद गरेका हुन । तस्करहरू माफी माग्दै अब
देखि ग्या"सको तस्करी नगर्ने बताए पछि तस्करहरूलाई कान उठबस गराई एक
पटकको लागि छोडिएको मोर्चाका नेता सुजित त्रिपाठीले बताए । ग्या"स
नियन्त्र लिने बेला मोर्चाका नेता र तस्करहरू बिच केही बेर चर्काचर्की
समेत भएको थियो ।

प्रतिक्रिया