रौतहट, पुस १४ । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले रौतहटको गरूडामा
दुईवटा ट्रकमा आगजनी गरेका छन ।
बन्दको अबज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले ईंटा लोड गरेका ना ५ ख
१६७० र ना ४ ख ४६०५ नम्बरको ट्रकमा आगजनी गरेका हुन ।
गरूडाबाट ईंटा लोड गरेर चन्द्रनिगाहपुरतर्पm आउ"दै गरेको अवस्थामा गरूडा
बजारमा मोर्चाका कार्यकर्ताले ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय
रौतहटले जनाएको छ ।
यसअघि पनि सोही क्षेत्रमा पुस ८ गते ना ३ ख १७० नम्बरको सख्खर बोकेको
ट्रकमा मोर्चाका कार्यकर्ताले आगजनी गरेका
थिए ।

प्रतिक्रिया