काठमाडौं, मंसिर २१ । वैज्ञानिकले समुन्द्रको तल्लो सतहको अध्ययनका लागि
नमूना लिन चट्टानलाई छेड्न थालेका छन् ।
यसका लागि बेलायतका वैज्ञानिकले हिन्द महासागरको तल्लो सतहमा छेड्न सुरु
गरेका हुन् । पृथ्वीको सतहको तल्लो भागमा जाने उद्देश्यले वैज्ञानिकले
हिन्द महासागरको तल्लो भागबाट छेड्न सुरु गरेका हुन् ।
वैज्ञानिकहरु पृथ्वीको भित्रिभाग मेन्टलबाट चट्टानको नमूना लिन चाहन्छन्
। यो चट्टानको नमूनाले पृथ्वीको बनावटका बारेमा सही जानकारी प्राप्त हुने
अपेक्षा उनीहरुको छ ।
पृथ्वीको बनावटका बारेमा रहँदै आएका विभिन्न मान्यताको जाँच गर्न
मेन्टलबाट लिइने चट्टानको नमूना प्रभावकारी हुने वैज्ञानिकले बताएका छन्
।
यस अघि पनि धेरै पटक पृथ्वीको भित्रि सतहमा पुग्न ड्रिल गर्ने प्रयास
गरिए पनि ती सबै प्रयास असफल भएका थिए ।
समुद्रको तल्लो सतहबाट पाँच किलोमिटरसम्म छेड्न निकै कठिन रहेको र यसमा
अहिलेसम्म कुनै प्रविधिले पनि काम गर्न सकेको छैन ।(एजेन्सी)

प्रतिक्रिया