गौर, मंसिर २० । रौतहट प्रहरीले इटालियन अटोमेटिक पेस्तोलसहित रौतहट
विश्रामपुरका राकेश साहलाई पक्राउ गरेको छ ।
एकीकृत नेकपा माओवादीका कार्यकर्तासमेत रहेका साहलाई चन्द्रपुर
नगरपालिका–१३ बालचनपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
साहबाट एक थान पेस्तोल र १२ वटा गोली लोड हुने म्यागजिन, मोबाइल १,
नागरिकता र कागजातहरु बरामद भएको प्रहरी उपरिक्षक गणेशराज रेग्मीले
जानकारी दिए ।
उता, ईलाका प्रहरी कार्यालय सिमराले २० किलो चरेश बरामद गरेको छ ।
चितवनबाट सिमरा आउँदै गरेको ना५ख १२८९ नम्बरको यात्रुबाहक बसबाट बेवारिसे
झोलामा चरेश बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया