सर्लाही, पुस १४ । सर्लाहीको कबिलासी ८ मा बिहान मनिङवार्क गर्दै गरेका
नेकपा एमाले जिल्ला कमिटीका सदस्य रामनरेश रायको धारिलो हतियार प्रहार
गरी हत्या भएको छ ।
बिहान नहरको डिलमा अकस्मात उनीमाथी धारिलो हतियार प्रहार पछि उनको
घटनास्थलमै मृत्यु भएको हो ।रायस"गै मर्निङ वाकमा गएका अन्य ५ जना उनका
साथीहरू केहि अगाडी रहेकाले हत्या भइसकेपछि मात्र थाहा पाएको बताइएको छ ।
घटनावारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया