Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

बस जलाउने मालिकले नक्कली चालक ल्याए

SHARE: 520

चन्द्रपुर, १० पुस । बिमा रकम लिन मालिक आफै"ले जलाउन लगाएको बसको चालक
भन्दै अर्कै चालकलाई पैसा दिएर घटना मिलाउन खोजेको खुलासा भएको छ ।
आगजनी गर्ने चालकलाई प्रहरीले कारबाई गर्ने र घटनाको वास्तविकता पनि
खुल्नसक्ने डरले बस मालिकले २० हजार रूपैया" दिएर चितवनका बुद्धिराम
महतोलाई चालक बनाएर प्रहरी कार्यालयमा बुझाएका छन ।
प्रहरीले सो बसका चालक ल्याउन पटकपटक बस मालिक लाइ आग्रह गरेपछि अर्कै
चालकलाइ पैसा कवोल गरेर पठाएको पाइएको हो ।
सवारी चालक अनुमती पत्र भएका तर सवारी चलाउन छाडेका चितवनका महत्तो
पैसाको लोभमा पर्दा प्रहरी हिरासतमा बस्नु परेको छ ।
बसका मालिक शंकर गुरागाई"ले सबै कुरा मिलिसकेकाले लाइसेन्स भएको चालकलाई
२० हजार दिएर पठाएको प्रहरी हिरासतमा रहेका महतोले बताएका छन ।
'बसमा आगजनी गरेको वारेमा आफुलाई थाहा नभएको, वाइरिङसर्ट भएर आगो
लागेपछि ड्राइभर भागेको भनेपछि पैसाको लोभमा आए"', महतोले भने
पैसाको लोभमा गलत काममा आएकामा आफुलाई ठुलो पश्चाताप भैरहेको उनले बताएका छन ।
कानुनी प्रकृया मिलाउन बस मालिकले चलाखी गरेकाले आगजनी गर्ने चालक
नल्याए बसका मालिकलाई नै कारबाई हुने इलाका प्रहरी कार्यालय
चन्द्रनिगाहपुरले जनाएको छ ।
पटकपटक फोन गरेर घटना मिलाइदिन बस मालिकले आग्रह गरीरहेको इलाका प्रहरी
कार्यालय चन्द्रनिगापहुरका डिएसपी मनोजकुमार यादवले बताए ।
डिएसपी यादवले भने, 'आगो लगाउने चालक नल्याए मालिकलाई नै कारबाईही हुन्छ
।' तराई–मधेशमा आन्दोलन चलिरहेका बेला बस मालिकले बिमाको रकम लिनका लागि
चालकलाइ नै बस आगजनी गर्न लगाएको प्रहरीको दावी छ ।
गत पुस ५ गते बिहान रौतहटको चन्द्रपुर–८ मंगलपुर स्थित पुर्वपश्चिम
राजमार्गमा ना ४ ख ५१० को मितेरी यातायातको बसमा चालकले नै आगजनी गरेर
फरार भएका थिए ।
मधेसमा आन्दोलन चलिरहेको बेला आन्दोलककारीले बसमा आगजनी गरेको जस्तो
बनाइ मालिकले पुरानो बसको बिमा रकम लिन आगो लगाउने गरेको खुलासा भएको
थियो ।
बस पुरानो हु"दै गएपछि बिक्री गर्दा कम मुल्य आउने, पुरानो बसमा यात्रि
नचढ्ने हु"दा आन्दोनलको बेला आगजनी गर्ने र बिमा रकम दाबी गर्ने गरेको
प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
मंसीर १९ गते बस मालिकले चालकलाई पैसा लिने प्रलोभन देखाई निजगढदेखि
हेटौंडा चल्ने ना ४ ख ३२१६ नम्वरको बसमा पसाहपुल नजिकै आगजनी गरेका थिए ।
बारा प्रहरीले सो बसका चालक राजीव लामालाई मुद्दाा चलाएको छ भने मालिक फरार छन ।
आन्दोलनकै समयमा करिब दुई महिनाअघि महोत्तरी जिल्लाको लक्ष्मीनियास्थित
राजमार्गमा दुईवटा बसमा मालिक आफ"ैले आगजनी गर्न लगाएको अनुसन्धानबाट
खुलेको प्रहरीले जनाएको छ ।
दुवै बसका मालिक र चालक फरार रहेकाले खोजी भैरहेको महोत्तरी प्रहरीले
जनाकारी दिएको छ ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: बस जलाउने मालिकले नक्कली चालक ल्याए
बस जलाउने मालिकले नक्कली चालक ल्याए
Brahmastr Daily
https://www.brahmastra.com.np/2015/12/blog-post_11.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2015/12/blog-post_11.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content