वीरगंज १६, १५ मङ्सिर/
२० औं वार्षिकोत्सवको अवसरमा म·लवार सिमरास्थित महालक्ष्मी फाइनान्स
लिमिटेडले पथलैयामा रहेको वृद्धाश्रमलाई खाद्यान्न तथा फलफूल वितरण गरेको
छ।
सिमरामा रहेको फाइनान्सको शाखाले स्थापनाको २० वर्ष पूरा
गरी २१ वर्षमा प्रवेश गरेको
अवसरमा पथलैयास्थित वृद्धाश्रमका वृद्धवृद्धालाई खाद्यान्न तथा
फलफूल वितरण गरेको
हो।
शाखाका प्रबन्धक युवराज राईले वृद्धाश्रमका सचिव राजेश धनुकीलाई
खाद्यान्न हस्तान्तरण गरेका थिए। सोही अवसरमा राईलगायत संस्थाका
प्रतिनिधिले फलफूल वितरण गरेका थिए ।

प्रतिक्रिया