बागलुङ, मंसिर ११ । काठमाडौंदेखि बुर्तिवाङका लागि छुटेको ना४ख ९२१७
नम्बरको यात्रुवाहक बस आज बिहान बिहुँमा दुर्घटना हुँदा १४ जना यात्रु
घाइते भएका छन् ।
बिहुँ–५ किम्बोटमा बिहान ६ बजे भएको दुर्घटनाका घाइतेको धवलागिरि अञ्चल
अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये मीनु कुँवर, जुटप्रसाद शेरचन र कृष्ण आचार्यको अवस्था गम्भीर
छ । बसमा २५ यात्रु सवार थिए । अन्य यात्रु सकुशल रहेको उद्धारमा खटिएका
प्रहरीले जनाएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेकोे प्रहरीले
जनाएको छ । (रासस)

प्रतिक्रिया