काठमाडौं, मंसिर १० । व्यवस्थापिका संसदको बैठक मंसिर १५ गतेसम्मका लागि
स्थगित भएको छ । बिहीबारको बैठक सुरु भएलगत्तै सभामुख ओनसरी घर्तीले
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएपछि
काँग्रेस सांसदहरुले विरोध जनाएका थिए ।
संसदीय परम्परा विपरित हुने गरि प्रमुख प्रतिपक्षी दललाई बोल्न नदिई
अरुलाई समय दिएको भन्दै काँग्रेस सांसदहरुले विरोध जनाएका हुन् ।
काँग्रेस सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख घर्तीले
मंसिर १५ गते विहान ११ बजे बस्ने गरी संसदको बैठक स्थगित गरेकी हुन् ।

प्रतिक्रिया