काठमाडौं ९ मंसिर । नेपाल र भारतबीच 'रोटीबेटीको सम्वन्ध' छ भन्ने भनाइ
खुबै चर्चित छ । तर, सीमाक्षेत्रको नाकाबन्दीले रोटी खान धौधौ परेको छ
भने 'बेटी' अर्थात बिहेवारीको सम्वन्धमा पनि दरार उत्पन्न भएको छ ।
अहिले मंसिर महिनाको पहिलो साता बितेको छ । यो महिनालाई बिहेवारीको
मौसमका रूपमा लिने गरिन्छ । विगतका वर्षहरूमा यतिबेला सीमावर्ती
क्षेत्रहरूमा समेत दुईदेशका बेलुला बेहुलीवीच बिहेवारी खुबै चल्थ्यो ।
तर, यो वर्ष भारतबाट जन्तीहरू खासै नेपाल भित्रिएका छैनन । र, नेपालबाट
पनि भारतमा जन्ती गएका छैनन । यसपालि सीमा वारपार वैवाहिक सम्वन्ध
गाासिने क्रम ह्वात्तै घटेको छ ।
नेपालको तराई क्षेत्रमा मधेसी समुदायले चर्काएको आन्दोलनल र सीमा
क्षेत्रमा भइरहेको अवरोधले गर्दा रोजीबेटीको सम्वन्ध संकटमा परेको हो ।
खास गरी भारतको सीमावर्ती क्षेत्र बनबासा र नेपालको महेन्द्रनगरमा
परम्परादेखि नै सीमावार विहेवारी गर्ने प्रचलन चल्दै आएको छ ।
'भारतको पिठौरा गढ र चम्पावत जिल्लाका सीमावर्ती गाउामा बस्ने
मानिसहरूका आफन्त नेपालमा थुप्रै छन । विगतदेखि नै उनीहरूले नेपालका
परिवारहरूबाट बुहारी भित्र्याउने वा आफ्ना छोरी दिने गर्दै आएका छन,'
चम्पावत जिल्ला स्थित बनवासामा बस्ने नवीन देउवा भन्छन ।
आधिकारिक तथ्यांकअनुसार गत वर्षको नोभम्बरसम्म सीमा वारपार १२ वटा विहे
भएका थिए । तर, यस वर्ष एउटा पनि बिहे भएको छैन ।
'नेपाल र भारतबीच सम्वन्ध बिग्रेका कारणले दुबै देशका परिवारहरू अर्काे
देशमा नाता गाास्न हिच्किचाइरहेका छन,' बनवासामा बस्ने घनश्याम दत्त जोशी
भन्छन, 'त्यसमाथि भारतले सीमा क्षेत्रमा स्वतन्त्र आवागमनलाई अवरोध
पुर्याइरहेको छ ।'
जोशीका अनुसार नेपालको कञ्चनपुर जिल्लाका परिवार र भारतको चम्पावत,
वनवासा र खतिमा लगायतका शहरमा बस्ने परिवारबीच कुटुम्बको सम्वन्ध गाासिने
गथ्र्याे ।
'यदि दुई देशबीचको सम्वन्ध चााडै सुधार भएन भने जनस्तरको सम्वन्ध पनि
खल्बलिन सक्छ,' जोशी भन्छन ।

प्रतिक्रिया