वीरगंज, ११ मंसिर । तराई मधेसमा ग्यासको चरम अभावको बेला मनोज ग्यासले
दुईपटक ग्यास वितरण गरेर उपभोक्तालाई राहत वितरण गरेपनि धेरैजसो
उपभोक्ताहरु चार दिनदेखि सडकमा बास बसेर पनि ग्यास नपाएको गुनासो गरेका
छन् ।
शुक्रवार मनोज ग्यासले २७ सय ५० जनालाई ग्यास वितरण गरेको थियो । कुपन
नहुनेहरुको मूर्लीदेखि लाम थियो भने कुपन हुनेहरुको माईस्थानदेखि लाम
थियो । कुपन नहुनेहरु लाममा बस्दा प्रहरीले हप्काउंदै किन लाममा बसेको
भन्ने गुनासो पनि सुनियो । मात्र २७ सय आधा सिलिन्डर ग्यास वितरण गरेपछि
हजारौं उपभोक्ताहरु ग्यास नपाएर निराश भएर फर्किने तथा पुनः ग्यास पाउने
आशमा सडकमा बास बस्ने गरेका छन् ।
आन्दोलन र नाकाबन्दीको लाभ भने भने मनोज ग्यासका कर्मचारीहरुले प्रशस्त उठाएका
छन् ।
असहज परिस्थितिको मौका छोपी मनोज ग्यासका कर्मचारीले चरम कालोबजारी
गरेकोयसभन्दा पहिलेको अंकमा प्रकाशित गरेकै थियो । मनोज ग्यासका
कर्मचारी चन्दन दासलगायतले राति राति कारखानाबाट ग्यास झिकी चर्को
मूल्यमा बिक्री गरि ग्यास कालोबजारी गर्नेहरुलाई प्रोत्साहन गर्दै आएका
छन् । कारखानामा कार्यरत कर्मचारीको मोबाइल नं. ९८०२९४८८८१ र ९८०२९४८८८३
मा फोनबाट सम्पर्क गरी परवानीपुरदेखि वीरगंजको विभिन्न गोप्य ठाउ"मा
ग्यास सिलिन्डर राख्ने गरेको र उक्त स्थानबाट कालोबजारीले ग्यास किनेर
पल्टी गराई ग्यासको कालोबजारी गर्ने गरेको पनि समाचार स्रोतकोदावी छ ।
मनोज ग्यासका ४२ वटा डिलरमध्ये २५ जना डिलरले अब उपरान्त मनोज ग्यास
वितरण नगर्ने बताइएको छ ।
कुपन पाउने कतिपयले मनोज ग्यास गोप्य स्थानबाट पाएको पनि समाचार स्रोतको
दावी छ । यसतर्पm प्रशासनले ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया