काठमाडौं, मंसिर १४ । यस वर्षको डेभिस कप टेनिसको उपाधि बेलायतले जितेको
छ । बेल्जियमको घेन्टमा आइतबार राति भएको खेलमा ब्रिटिस खेलाडी एण्डी
मरेले बेल्जियमका डेभिस गोफीनलाई हराँउदै उपाधि जिताएका हुन् ।
५ खेलको श्रृंखलामा २-१ को अग्रता लिएको अवस्थामा चौथो खेल जित्दै
बेलायतका मरेले टोलीलाई ३-१ को अग्रता दिएपछि उपाधि पक्का भएको हो ।
गोफीन विरुद्धको खेल मरेले ६-३, ७-५ र ६-३ आफ्नो पक्षमा पारे । बेलायतले
प्रतिष्ठित डेभिस कप टेनिसको उपाधि जितेको सन् १९३६ पछि यो पहिलो अवसर हो
। यो सँगै बेलायतले १० पटक डेभिस कप टेनिसको उपाधि जितेको छ ।

प्रतिक्रिया