वीरगंज ५ मसिर रौतहट । आन्दोलनको स्वरूप वारे छलफल गर्न पर्सा, बारा र
रौतहटका मधेसी मोर्चाका केन्द्रीइ तथा जिल्लास्तरीय नेता छलफलमा जुटेका
छन ।
कलैयाको पूजा लजमा शुरू छलफलमा तीन वटै जिल्लाका नेताहरू भेला भएका छन ।
गत बिहीवार काठमाडौंंमा बसेको मोर्चाको बैठकले विहानको समयमा स्कुल, कलेज
सचालन गर्न दिने तथा जोगवनी नाकाबाट औषधि आयात गर्न दिने निर्णय गरेपनि
शुक्रवार वीरगंजमा मोर्चाका कार्यकर्ताले औषधि बोकेको ट्रकमा आगजनी गरेका
थिए । तीन जिल्लामा नेताहरूले आन्दोलनको स्वरूप, आन्दोलनको समिक्षा र
भावी रणनीतिको विषयमा छलफल केन्द्रित गरेको संघीय समाजवादी फोरम नेपालका
पर्सा अध्यक्ष प्रदीप यादवले जनाए ।
छलफलमा ससफोने बाराका अध्यक्ष रामबाबु कु यादव,तमलोपा बाराका अध्यक्ष
नवल किशोर सिह,सदभावना पार्टी बाराका अध्यक्ष म।सफिक अन्सारी,तमसपा
बाराका अध्यक्ष धमेन्द्र कुमार यादव,तमराअ बाराका अध्यक्ष शिवनाथ
पटेल,रामसपा बाराका अध्यक्ष रामबाबु साह,मजफो गणतान्त्रि बाराका अध्यक्ष
म फिरोज, पर्सा वाट ससफोने पर्साका अध्यक्ष प्रदीप यादव, तमलोपा पर्साका
अध्यक्ष पुरषेतम झा",सदभावना पार्टी पर्साका अध्यक्ष ईमदाद
गदी,तमसपा,पर्साका अध्यक्ष प्रेमचन्द्र कुश्वाह थिए भने रौतहटवाट
तमलोपाका बाबुलाल साह,सदभावना रौतहटका अध्यक्ष शेख जमशैद, तमलोपा रौतहटका
अध्यक्ष शेख नुरूल होदा,मनोज सिह, राम किशोर यादव,तमलोपाका परमहंस केसरी
लगायतका नेता सहभागी छन।

प्रतिक्रिया