वीरगंज, ११ मंसिर । रंगभेदी गिरफतारीको बार्षिकी तथा मधेस आन्दोलनका
शहिदहरु प्रति श्रद्धान्जली सभा गरेका अभियोगमा हिजो वीरगंज माईस्थानबाट
पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका युवा नेता तथा अभियानकर्ता राजेश
यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साले आज दिउ"सो रिहा गरेको छ ।
प्रहरीले अनुसन्धान गर्दा कुनै किसिमको दोष साबित नभएकोले यादवलाई २४
घण्टा पछि रिहा गरेको हो । तर यादवले शान्तिपुर्ण आन्दोलनमा गिरफतारी
दिनु राज्यालाई चुनौती दिनु हो भन्दै हामी स्वतन्त्र मधेसका
अभियानकर्ताहरु यस्ता गिरफतारीहरुबाट अलिकति पनि बिचलित नहुने बताए ।
साथै सवै मधेसी जनतालाई नेपाली उपनिवेसबाट मुक्त हुन एक मात्र बिकल्प
रहेको भन्दै आजादी आन्दोलनमा भाग लिन आग्रह गरेका थिए ।
गत बर्ष काठमाडौंमा सार्क सम्मेलनलाई लक्ष्ति गरी मधेसको मुद्दालाई
अन्र्तराष्ट्रिय समुदायको ध्यान आकृषट गराउन आयोजना गरिएको गठबन्धनको
बृहत् आम सभाका क्रममा नेपाल प्रहरीले डाक्टर सिके राउत सहित काठमाडौंका
बिभिन्न ठा"उबाट रङ्गको आधारमा ४०० भन्दा बढि मधेसी युवाहरुलाई पक्राउ
गरेको एक वर्ष पुगेको अवसरमा वीरगंजमा कार्यक्रम आयोजना गर्ने निर्णय
गरेको थियो।

प्रतिक्रिया